मत्ती 1:2 - पवित्र बाइबल2 अब्राहाम इसहाकका पिता थिए। इसहाक याकूबका पिता थिए। याकूब यहूदा र उनका दाज्यू-भाइहरूका पिता थिए। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण2 अब्राहाम इसहाकका पिता थिए। इसहाक याकूबका पिता थिए, याकूब यहूदा र तिनका दाजुभाइहरूका पिता, Sien die hoofstukसरल नेपाली पवित्र बाइबल2 अब्राहामका छोरा इसहाक थिए, इसहाकका छोरा याकूब, याकूबका छोराहरू यहूदा र उनका दाजुभाइहरू थिए। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण2 अब्राहाम इसहाकका पिता, इसहाक याकोबका पिता, याकोब यहूदा र तिनका दाजुभाइहरूका पिता, Sien die hoofstuk |