लूकाको सुसमाचार 1:8 - पवित्र बाइबल8 जब उनको समूहको सेवा गर्ने पालो थियो जकरियाले परमेश्वर अघि मानिसहरूको सेवा पूजाहारी भएर गरे। यस्तै उनको समूहको सेवा गर्ने समय थियो। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण8 जब जकरिया परमेश्वरको सामुन्ने आफ्ना दलको पालोमा पूजाहारी काम गरिरहेका थिए, Sien die hoofstukसरल नेपाली पवित्र बाइबल8 एकपल्ट जकरिया आफ्नो समूहको पालोअनुसार मन्दिरमा परमेश्वरको सामुन्ने पूजाहारीको काम गर्दै थिए। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण8 एक पल्ट जब जकरिया परमेश्वरको सामु आफ्नो दलको पालोमा पुजारीको काम गरिरहेका थिए, Sien die hoofstuk |