Aanlyn Bybel

- Advertensies -




लूकाको सुसमाचार 1:72 - पवित्र बाइबल

72 उहाँले हाम्रा पुर्खाहरूलाई दया गर्नेछु भन्नु भएकोछ। उहाँले पवित्र करार पनि स्मरण गर्नु भएकोछ।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

72 उहाँले हाम्रा पुर्खाहरूलाई कृपा देखाउनलाई, र आफ्‍नो पवित्र करार स्‍मरण गर्नलाई,

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

72 अब उहाँले हाम्रा पिता-पुर्खाहरूसँग बाँध्‍नुभएको पवित्र वाचालाई सम्‍झेर हामीलाई दया गर्नुभएको छ।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

72 हाम्रा पुर्खाहरूलाई कृपा देखाउनलाई र उहाँको पवित्र करार स्मरण गर्नलाई,

Sien die hoofstuk Kopieer




लूकाको सुसमाचार 1:72

Volg ons:

Advertensies


Advertensies