Aanlyn Bybel

- Advertensies -




लूकाको सुसमाचार 1:65 - पवित्र बाइबल

65 अनि उनको सबै छिमेकीहरू डराए। यहूदियाको पहाडी क्षेत्रका बासिन्दाहरू यस विषयमा कुराहरू गर्न थाले।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

65 तिनीहरूका सबै छिमेकीमा डर छायो। यहूदियाको जम्‍मै पहाडी मुलुकभरि यस घटनाको चर्चा फैलियो।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

65 यी सबै कुरा देखेर छरछिमेकीहरूले छक्‍क पर्दै परमेश्‍वरको डर माने। त्‍यसपछि यी कुराहरूको चर्चा यहूदियाका पहाडी भागतिर फैलियो।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

65 यो देखेर छिमेकीहरू सबैमा डर छायो; र यहूदिया प्रदेशका सम्पूर्ण पहाडी मुलुकभरि मानिसहरूले यी सबै कुराका बारेमा चर्चा गरे।

Sien die hoofstuk Kopieer




लूकाको सुसमाचार 1:65

Volg ons:

Advertensies


Advertensies