Aanlyn Bybel

- Advertensies -




लूकाको सुसमाचार 1:63 - पवित्र बाइबल

63 जकरियाले केही लेख्न पाटी माँगे। तब उसले लेखिदिए, “उसको नाउँ यहून्ना हो।” तिनीहरू छक्क परे।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

63 तिनले एउटा लेख्‍ने पाटी मगाएर “त्‍यसको नाउँ यूहन्‍ना हो” भनेर लेखिदिए। तिनीहरू सबै छक्‍क परे।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

63 जकरियाले लेख्‍ने पाटी मागे र “यसको नाउँ यूहन्‍ना नै हुनुपर्छ,” भनेर लेखिदिए। यो देखेर तिनीहरू सबै छक्‍क परे।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

63 उनले एउटा लेख्ने पाटी मगाएर “उसको नाम यूहन्‍ना हो” भनी लेखिदिए। यो देखेर सबै छक्‍क परे

Sien die hoofstuk Kopieer




लूकाको सुसमाचार 1:63

Volg ons:

Advertensies


Advertensies