Aanlyn Bybel

- Advertensies -




लूकाको सुसमाचार 1:45 - पवित्र बाइबल

45 तिमीलाई आशीर्वाद छ किनभने परमप्रभुले तिमीलाई भन्नु भएको कुरा पूरा हुनेछ भन्ने तिमीमा विश्वास थियो।”

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

45 तिनी धन्‍यकी हुन्, जसले परमप्रभुले तिनलाई भन्‍नुभएको कुरा पूरा हुनेछ भनी विश्‍वास गरिन्‌।”

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

45 प्रभु परमेश्‍वरले तिमीलाई भन्‍नुभएको कुरा पूरा हुन्‍छ भनेर विश्‍वास गर्ने तिमी कति धन्यकी हौ!”

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

45 धन्य हुन् तिनी, जसले तिनलाई प्रभुले भन्‍नुभएका कुरा पूरा हुनेछन् भनी विश्‍वास गरिन्।”

Sien die hoofstuk Kopieer




लूकाको सुसमाचार 1:45

Volg ons:

Advertensies


Advertensies