Aanlyn Bybel

- Advertensies -




लूकाको सुसमाचार 1:2 - पवित्र बाइबल

2 तिनीहरूले ती कुराहरू नै लेखेका छन् जुन कुराहरू शुरूदेखि नै हामीलाई ती मानिसहरू जो साक्षीहरू र परमेश्वरका संदेशको सेवकहरूले बताउँदै आएका छन्।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

2 तिनीहरू जो सुरुदेखि नै वचनका प्रत्‍यक्ष गवाह र सेवकहरू थिए, तिनीहरूले यी कुरा हामीलाई सुम्‍पिदिए।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

2 ती घटनाहरूचाहिँ सुरुदेखि नै आफ्‍नै आँखाले देख्‍ने र यसैको बारेमा सुसमाचार प्रचार गर्नेहरूले बताएका छन्।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 जसरी सुरुदेखि नै प्रत्यक्ष साक्षी र वचनका सेवकहरूले नै यी कुरा हामीलाई सुम्पिदिए।

Sien die hoofstuk Kopieer




लूकाको सुसमाचार 1:2

Volg ons:

Advertensies


Advertensies