लेवीहरू 9:17 - पवित्र बाइबल17 तब तिनले अन्नबलि ल्याए अनि त्यसबाट एक मुठ्ठी लिएर बिहानको होमबलिसित वेदीमा चढाए। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण17 अनि अन्नबलि लिएर त्यसबाट मुट्ठीभरि वेदीमा बिहानको होमबलिबाहेक त्यो पनि चढ़ाए। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल17 तिनले अन्नबलि चढाए र एक मुट्ठी पिठो लिएर वेदीमा जलाए। (यो दैनिक होमबलिबाहेक अरू थपिएको बलि थियो।) Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण17 त्यसपछि तिनले अन्नबलि पनि ल्याए। त्यसबाट एक मुठी लिएर बिहानको होमबलिसँगै त्यसलाई पनि वेदीमाथि चढाए। Sien die hoofstuk |