Aanlyn Bybel

- Advertensies -




लेवीहरू 8:36 - पवित्र बाइबल

36 परमप्रभुले मोशा मार्फत जे जति आज्ञा गर्नु भएको थियो हारून र तिनका छोराहरूले सबै पालन गरे।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

36 अनि परमप्रभुले मोशाद्वारा दिनुभएका सबै आज्ञा हारून र उनका छोराहरूले पालन गरे।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

36 यसकारण हारून र तिनका छोराहरूले मोशाद्वारा परमप्रभुले गर्नुभएको आज्ञाअनुसार सबै काम गरे।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

36 यसकारण हारून र तिनका छोराहरूले याहवेहले मोशाद्वारा आज्ञा गर्नुभएझैँ सबै कार्य गरे।

Sien die hoofstuk Kopieer




लेवीहरू 8:36

Volg ons:

Advertensies


Advertensies