Aanlyn Bybel

- Advertensies -




लेवीहरू 8:28 - पवित्र बाइबल

28 तब तिनले तिनीहरूको हातबाट खाद्य लिए अनि होमबलिको वेदीमाथि राखिदिए। यो पूजाहारीहरूको नियुक्ति निम्ति बलिदान थियो। यो एउटा सुगन्धित समुद्रघर भेटी हो जसले परमप्रभुलाई खुशी पार्यो।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

28 त्‍यसपछि मोशाले उनीहरूका हातबाट ती लिएर परमप्रभुको निम्‍ति आगोद्वारा चढ़ाइएको, मीठो बास्‍नाको अर्पणबलिको रूपमा होमबलिमाथि वेदीमा जलाए।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

28 तब मोशाले ती सबै खानेकुरा तिनीहरूबाट लिए र वेदीमाथि अभिषेक बलिको रूपमा होमबलिमाथि राखेर जलाए। यो एउटा होमबलि थियो र त्‍यसको बास्‍नाले परमप्रभुलाई खुसी पार्ने भयो।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 त्यसपछि मोशाले ती कुराहरू तिनीहरूका हातबाट लिएर वेदीमाथि भएको होमबलिको टुप्पोमा अर्पणबलिको भेटीस्वरूप याहवेहका निम्ति आगोद्वारा चढाइएको मनपर्ने बास्‍नाझैँ उहाँलाई चढाए।

Sien die hoofstuk Kopieer




लेवीहरू 8:28

Volg ons:

Advertensies


Advertensies