लेवीहरू 8:13 - पवित्र बाइबल13 त्यसपछि मोशाले हारूनका छोराहरूलाई ल्याए र बुनेको कमिज पहिराई पटुका बाँधिदिएर तिनीहरूलाई टोपी लगाइदिए अनि यी सबै मोशाले परमप्रभुको आज्ञा अनुसार गरेका थिए। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण13 त्यसपछि मोशाले हारूनका छोराहरूलाई ल्याएर लबेदा लगाइदिए अनि पटुका बाँधिदिएर उनीहरूलाई फेटा लगाइदिए, जसरी परमप्रभुले मोशालाई आज्ञा गर्नुभएको थियो। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल13 त्यसपछि मोशाले हारूनका छोराहरूलाई अघि ल्याए र तिनीहरूलाई परमप्रभुले आज्ञा गर्नुभएअनुसार अलखा लगाइदिए, कम्मरमा पटुका बाँधिदिए र टाउकोमा टोपी लाइदिए। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण13 त्यसपछि तिनले हारूनका छोराहरूलाई अगाडि ल्याएर लबेदा लगाइदिए। पटुका बाँधिदिए, र याहवेहले मोशालाई आज्ञा दिनुभएझैँ तिनीहरूको शिरमा फेटा बाँधिदिए। Sien die hoofstuk |