Aanlyn Bybel

- Advertensies -




लेवीहरू 7:8 - पवित्र बाइबल

8 जब पूजाहारीले होमबलि चढाउनु हुन्छ, त्यसको छाला पूजाहारी कै हुन्छ।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

8 जुन पूजाहारीले कुनै मानिसले ल्‍याएको होमबलि चढ़ाउँछन्, त्‍यस होमबलिको छाला ती नै पूजाहारीको होस्‌।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

8 होमबलि चढाइएका पशुको छालाचाहिँ पूजाहारीकै हुनेछ।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 कसैका निम्ति होमबलि चढाउने पुजारीले त्यसको छाला आफ्नै निम्ति राख्न सक्छ।

Sien die hoofstuk Kopieer




लेवीहरू 7:8

Volg ons:

Advertensies


Advertensies