Aanlyn Bybel

- Advertensies -




लेवीहरू 7:35 - पवित्र बाइबल

35 जुन दिन हारून र तिनका छोराहरूलाई परमप्रभुको सेवा गर्न पूजाहारी पदमा नियुक्ति गरियो त्यसै दिनदेखि परमप्रभुको निम्ति आगोमा चढाइएका बलिहरूबाट तिनीहरूको भाग पाउँछन्।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

35 हारून र तिनका छोराहरू जुन दिन पूजाहारी पदमा परमप्रभुका सेवाको निम्‍ति हाजिर गरिएका थिए, त्‍यसै दिन परमप्रभुको निम्‍ति आगोद्वारा चढ़ाइएका बलिहरूबाट यो तिनीहरूको भाग ठहराइएको हो।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

35 यो परमप्रभुलाई चढाइएको बलिको एउटा भाग हो, जुन हारून र त्‍यसका छोराहरू पूजाहारी अभिषेक गरिएको दिनमा तिनीहरूलाई दिइएको थियो।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

35 याहवेहकहाँ अग्निबलिको भेटीको भाग यही हो, जुन पुजारी भई सेवा गर्नलाई हारून र त्यसका छोराहरूलाई प्रस्तुत गरिएको दिन तिनीहरूका निम्ति भाग लगाइएको थियो।

Sien die hoofstuk Kopieer




लेवीहरू 7:35

Volg ons:

Advertensies


Advertensies