लेवीहरू 7:25 - पवित्र बाइबल25 परमप्रभुलाई चढाएको पशुको बोसो जुन मानिसले खान्छ उसलाई उसका मानिसहरूबाट अलग्ग गराउनुपर्छ। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण25 परमप्रभुको निम्ति आगोद्वारा चढ़ाइने बलिको पशुको बोसो जुन मानिसले खाला त्यसलाई त्यसका मानिसहरूबाट बहिष्कार गरिओस्। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल25 जसले परमप्रभुलाई बलि चढाएको पशुको बोसो खाला, त्यसलाई परमेश्वरको जन मानिनेछैन। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण25 जुन पशुबाट याहवेहका निम्ति अग्निबलि चढाइएको छ, त्यसको बोसो खाने व्यक्ति आफ्ना मानिसहरूबाट बहिष्कार गरियोस्। Sien die hoofstuk |