Aanlyn Bybel

- Advertensies -




लेवीहरू 7:20 - पवित्र बाइबल

20 तर यदि कसैले परमप्रभुको मेलबलिको मासु जब खान्छ तब ऊ अशुद्ध हुन्छ, तिमीले उसलाई उसका मानसिहरूबाट छुट्‌याउनु पर्छ।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

20 तर आफू अशुद्ध भएर परमप्रभुका मेलबलिको मासु कसैले खायो भने त्‍यसलाई त्‍यसका मानिसहरूबाट बहिष्‍कार गरिओस्‌।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

20 तर जो अशुद्ध छ, त्‍यसले खायो भने त्‍यसलाई परमेश्‍वरको जन मानिनेछैन।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 तर कुनै अशुद्ध व्यक्तिले मेलबलिबाट याहवेहको भाग खायो भने त्यसलाई त्यसका मानिसहरूबाट बहिष्कार गरियोस्।

Sien die hoofstuk Kopieer




लेवीहरू 7:20

Volg ons:

Advertensies


Advertensies