Aanlyn Bybel

- Advertensies -




लेवीहरू 6:9 - पवित्र बाइबल

9 “यी कुराहरू हारून अनि तिनका छोराहरूलाई आज्ञा दे यो होमबलिको निम्ति विधि हो। होमबलिको बलि वेदीको चुलामा बिहान नहुन्जेलसम्म रातभरि रहोस् अनि वेदीमा आगो बलिरहोस्।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

9 “हारून र त्‍यसका छोराहरूलाई यस्‍तो आज्ञा दे: ‘होमबलिका विधि यी नै हुन्‌: होमबलि दाउरामाथि रातभरि बिहानसम्‍मै वेदीमा रहोस्, र वेदीको आगो त्‍यसमा जली नै रहोस्‌।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

9 हारून र त्‍यसका छोराहरूलाई यी नियमहरू दिनू भनी आज्ञा गर्नुभयो। होमबलि रातभरि वेदीमा रहनुपर्नेछ अनि आगो बलिरहनुपर्नेछ।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 “हारून र त्यसका छोराहरूलाई यो आज्ञा दिनू: ‘होमबलिका नियमहरू यिनै हुन्: होमबलि दाउरामाथि रातभरि वेदीको आगो बल्ने स्थानमा बिहानसम्मै रहिरहोस् र वेदीमा आगो बलिरहोस्।

Sien die hoofstuk Kopieer




लेवीहरू 6:9

Volg ons:

Advertensies


Advertensies