लेवीहरू 6:7 - पवित्र बाइबल7 अनि पूजाहारीले परमप्रभुअघि उसलाई शुद्ध पारिदिनेछन् अनि तिनी कुनै पनि काम गर्दा जो दोषी हुन्छ यस्तो दोषबाट उसलाई मुक्त गर्नेछन्।” Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण7 यसरी पूजाहारीले त्यसको निम्ति परमप्रभुको सामु प्रायश्चित गर्नेछन्, र जुन कुराको कारणले त्यो दोषी ठहरिएको हो, त्यो त्यसलाई क्षमा हुनेछ।” Sien die hoofstukसरल नेपाली पवित्र बाइबल7 पूजाहारीले त्यो पशु त्यस मानिसको पापको लागि बलि चढाओस् र त्यसले क्षमा पाउनेछ। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण7 यसरी पुजारीले याहवेहको सामु त्यसका निम्ति प्रायश्चित गर्नेछ। अनि आफूलाई दोषी ठहराउने कामबाट त्यसलाई क्षमा मिल्नेछ।” Sien die hoofstuk |