Aanlyn Bybel

- Advertensies -




लेवीहरू 6:6 - पवित्र बाइबल

6 उसले आफूले गरेको दोषको बराबर परिमाणमा दोषबलि स्वरूप पशुहरूको बथानबाट एउटा निष्खोट भेंडा परमप्रभुको निम्ति पूजाहारीकहाँ ल्याउनुपर्छ।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

6 अनि त्‍यसले पूजाहारीकहाँ, अर्थात्‌ परमप्रभुकहाँ ठीक मोलबमोजिम एउटा निष्‍खोट भेड़ा आफ्‍नो दोषबलिको निम्‍ति ल्‍याओस्‌।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

6 त्‍यसले पूजाहारीकहाँ एउटा निष्‍खोट भेडा वा बोको दोषबलि चढाउन ल्‍याउनुपर्छ। त्‍यस पशुको दाम तोकिएको मोलअनुसार हुनुपर्छ।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 अनि दण्डस्वरूप त्यसले पुजारीकहाँ आफ्नो दोषबलि याहवेहका लागि आफ्नो बगालबाट निष्खोट र उचित मूल्यको एउटा भेडा ल्याओस्।

Sien die hoofstuk Kopieer




लेवीहरू 6:6

Volg ons:

Advertensies


Advertensies