Aanlyn Bybel

- Advertensies -




लेवीहरू 6:21 - पवित्र बाइबल

21 तेल सित तावामा राम्ररी भूटेर बनाओस् यो राम्ररी तेलमा मिसाएर परमप्रभुको निम्ति टुक्रा-टुक्रा पारेर मिठो सुगन्धित अन्नबलि चढाउनु पर्छ।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

21 ताउमा तेलसित त्‍यो बनिओस्, र राम्ररी मिसाएर परमप्रभुको निम्‍ति मीठो बास्‍नाको रूपमा टुक्रा-टुक्रा पारी अन्‍नबलि चढ़ाउनू।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

21 त्‍यो तेलमा मुछेर तावामा पकाई, टुक्रा-टुक्रा पारी परमप्रभुलाई अन्‍नबलि चढाओस्। त्‍यसको मीठो बास्‍नाले परमप्रभुलाई आनन्‍द हुनेछ।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 त्यसलाई तेलसँग ताप्केमा तयार पारेर राम्रो गरी मिसाएर ल्याउनू। त्यो अन्‍नबलि टुक्रा-टुक्रा गरी भाँचेर याहवेहलाई मनपर्ने बास्‍नाको रूपमा प्रस्तुत गर्नू।

Sien die hoofstuk Kopieer




लेवीहरू 6:21

Volg ons:

Advertensies


Advertensies