लेवीहरू 6:11 - पवित्र बाइबल11 पूजाहारीले लगाएको वस्त्र खोलुन् अनि अर्को लुगा लगाएर खरानीलाई पाल बाहिर पवित्र ठाउँमा लैजाउन्। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण11 तब तिनले यी वस्त्र फुकालेर अर्को वस्त्र लगाई छाउनीदेखि बाहिर एउटा चोखो ठाउँमा त्यो खरानी बोकेर लैजाऊन्। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल11 तब लुगा फेरेर त्यसले खरानी छाउनीबाहिर एउटा रीतिअनुसार चोख्याएको ठाउँमा लैजाओस्। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण11 तब त्यसले यी वस्त्र फुकालेर अर्को वस्त्र लगाएर छाउनीदेखि बाहिर एउटा चोखो ठाउँमा त्यो खरानी बोकेर लैजाओस्। Sien die hoofstuk |