लेवीहरू 4:7 - पवित्र बाइबल7 त्यसपछि पूजाहारीले धूपवेदीका सींङहरूमा रगतको केही अंश छर्किनु पर्छ जो भेट हुने पालमा परमप्रभुको सामुन्ने हुन्छ, अनि साँढेका रहल रगत भेटहुनेपालको प्रवेश द्वारको होमबलिको वेदीको आधारमा खान्याउन्। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण7 त्यसपछि पूजाहारीले भेट हुने पालभित्र रहेको सुगन्धित धूपको वेदीका सीङहरूमा परमप्रभुको सामु त्यस रगतबाट केही लगाऊन्, र साँढ़ेको बाँकी रगत भेट हुने पालको ढोकामा होमबलिका वेदीको आधारमा खन्याऊन्। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल7 तब केही रगत पालमा भएको धूप वेदीको चार कुनाका सिङजस्ता चोसाहरूमा लगाओस्। त्यसपछि उब्रेको रगत पालको ढोकामा राखिएको होमबलि चढाउने वेदीको फेदमा खन्याइदेओस्। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण7 त्यसपछि पुजारीले केही रगत समागम पालमा याहवेहको सामु भएको सुगन्धित धूपको वेदीका सिङहरूमाथि लगाओस्। उब्रेको रगतलाई चाहिँ त्यसले समागम पालको प्रवेशद्वारमा भएको होमबलिको वेदीको फेदमा खन्याओस्। Sien die hoofstuk |