Aanlyn Bybel

- Advertensies -




लेवीहरू 4:33 - पवित्र बाइबल

33 उसले पापबलिको टाउकोमा आफ्नो हात राख्नु पर्छ अनि यसलाई त्यस ठाउँमा मार्नु पर्छ जहाँ होमबलिकालागि बलिदान गरिन्छ।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

33 त्‍यसले पापबलिको टाउकोमा आफ्‍नो हात राखोस्, र जहाँ होमबलिको पशु मारिन्‍छ, त्‍यहीँ नै पापबलिको निम्‍ति त्‍यसलाई मारोस्‌।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

33 त्‍यसले त्‍यसको टाउकोमा हात राखोस् र वेदीको उत्तरपट्टि, जहाँ होमबलिका पशुहरू काटिन्‍छन्, त्‍यहाँ त्‍यसलाई काटोस्।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

33 त्यसको शिरमाथि त्यसले आफ्नो हात राखोस् र त्यसलाई पाप शुद्धीकरण बलिको रूपमा होमबलि मारिने ठाउँमा मारोस्।

Sien die hoofstuk Kopieer




लेवीहरू 4:33

Volg ons:

Advertensies


Advertensies