लेवीहरू 4:29 - पवित्र बाइबल29 तब आफ्नो पाप बलिको निम्ति उसले त्यस पाठीको टाउकोमा हात राखोस् अनि होमबलि हुने ठाउँमा मारोस्। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण29 त्यसले पापबलिको टाउकोमा आफ्नो हात राखोस्, र होमबलिको ठाउँमा त्यो पापबलि मारोस्। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल29 त्यस बाख्रीको टाउकोमा आफ्नो हात राखोस् र वेदीको उत्तरपट्टि, जहाँ होमबलिको निम्ति पशुहरू काटिन्छन्, त्यहाँ त्यसलाई काटोस्। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण29 त्यसले त्यस पाप शुद्धीकरण बलिको शिरमाथि आफ्नो हात राखेर त्यसलाई होमबलि चढाउने ठाउँमा मारोस्। Sien die hoofstuk |