लेवीहरू 4:22 - पवित्र बाइबल22 “यदि कुनै शासकले अन्जानमा परमप्रभु उसको परमेश्वरका आदेशहरू उल्लंघन गर्छ भेने दोषी हुन्छ, Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण22 “‘जब कुनै नायकले अजानमा पाप गर्छन् र परमप्रभु तिनका परमेश्वरले मनाही गर्नुभएका कुरामध्ये कुनै कुरो गर्छन्, तब तिनी दोषी हुन्छन्। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल22 यदि कुनै शासकले नचिताई पाप गरेर परमप्रभुको कुनै आज्ञा तोड्ने दोष गरेको छ भने Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण22 “ ‘जब कुनै अगुवाले अनजानमा पाप गर्छ, र याहवेह आफ्नो परमेश्वरका आज्ञाहरूमध्ये निषेध गरेको कुनै काम गर्छ, त्यो दोषी हुन्छ। Sien die hoofstuk |