Aanlyn Bybel

- Advertensies -




लेवीहरू 4:20 - पवित्र बाइबल

20 उसले यो पापबलिलाई जसो गर्छ यसलाई पनि त्यसै गर्नुपर्छ, यसरी नै पूजाहारीले इस्राएली मानिसहरूको निम्ति प्रायाश्चित गराउँछन् अनि तिनीहरूको पाप क्षमा हुन्छ।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

20 पापबलिको साँढ़ेलाई तिनले जसो गरेका थिए यस साँढ़ेलाई पनि त्‍यसै गरून्‌। यसरी पूजाहारीले तिनीहरूका निम्‍ति प्रायश्‍चित गर्नेछन्, र तिनीहरूलाई क्षमा हुनेछ।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

20 उसले पापबलिमा चढाइएको साँढेलाई जस्‍तै यस साँढेलाई पनि गरोस्। त्‍यसरी मानिसहरूका पापको लागि बलि चढाओस् र तिनीहरूले क्षमा पाउनेछन्।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 अनि त्यस बाछालाई पाप शुद्धीकरण बलिको बाछालाई गरेझैँ गरोस्। यसरी पुजारीले तिनीहरूका निम्ति प्रायश्‍चित गरून्; अनि तिनीहरूलाई क्षमा गरिनेछ।

Sien die hoofstuk Kopieer




लेवीहरू 4:20

Volg ons:

Advertensies


Advertensies