लेवीहरू 4:2 - पवित्र बाइबल2 “इस्राएलका मानिसहरूलाई भन: जब एउटा मानिसले नजान्दा पाप गरे अनि परमप्रभुका आज्ञाहरूमा नगर्नु भनेको कुनै काम गर्छ भने, त्यस मानिसले तलका कुराहरू गर्नु पर्छ। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण2 “इस्राएलीहरूलाई यसो भन्: ‘जब परमप्रभुले मनाही गर्नुभएका कुनै कुरामा कसैले अजानमा पाप गर्छ— Sien die hoofstukसरल नेपाली पवित्र बाइबल2 इस्राएलीहरूलाई यो कुरा बताउन परमप्रभुले मोशालाई आज्ञा गर्नुभयो। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण2 “इस्राएलीहरूलाई यसो भन्: ‘जब कसैले अनजानमा पाप गर्छ र याहवेहका आज्ञाअनुसार निषेध गरिएको काम गर्छ भने— Sien die hoofstuk |