लेवीहरू 3:5 - पवित्र बाइबल5 तब हारूनका छोराहरूले वेदीको आगोमाथि बोसो होमबलिसित यो नजलाउन्। आगोद्वारा चढाइएको यो परमप्रभुको निम्ति सुगन्धित बलि हो। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण5 तब हारूनका छोराहरूले त्यसलाई वेदीमा आगोको दाउरामाथि भएको होमबलिमा जलाऊन्। यो परमप्रभुलाई मन पर्ने मीठो बास्ना, आगोद्वारा चढ़ाइएको बलि हो। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल5 पूजाहारीले यी सबै होमबलिसित वेदीमा जलाउनेछ। यस मेलबलिको मीठो बास्नाले परमप्रभुलाई खुसी पार्नेछ। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण5 त्यसपछि हारूनका छोराहरूले त्यसलाई वेदीमा होमबलिमाथि बल्दैगरेको दाउरामाथि जलाओस्। यो याहवेहलाई मनपर्ने बास्नाको अग्निबलि हो। Sien die hoofstuk |