लेवीहरू 3:13 - पवित्र बाइबल13 तब उसले आफ्नो हात त्यसको टाउकोमाथि राखोस् अनि भेट हुने पालको अघि त्यसलाई मारीदिओस्। अनि हारूनका छोराहरू पूजाहारीले वेदीको वरीपरि त्यस बलिको रगत छर्किउन्। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण13 त्यसले आफ्नो हात त्यसको टाउकोमा राखोस्, र भेट हुने पालको सामुन्ने त्यसलाई मारोस्। अनि हारूनका छोराहरूले वेदीमा वरिपरि त्यसको रगत छर्कून्। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल13 त्यसले आफ्नो हात बाख्राको टाउकोमा राखेर त्यसलाई पवित्र पालको अघि मारोस्। पूजाहारीले त्यसको रगत वेदीका चारैपट्टि छर्कोस् Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण13 त्यसले आफ्नो हात त्यसको टाउकोमाथि राखेर त्यसलाई समागम पालको सामु मारोस्। त्यसपछि हारूनका छोराहरूले त्यसको रगत वेदीको चारैतिर छर्कून्। Sien die hoofstuk |