Aanlyn Bybel

- Advertensies -




लेवीहरू 27:34 - पवित्र बाइबल

34 सीनै पर्वतमा परमप्रभुले मोशालाई इस्राएलका मानिसहरूका निम्ति दिनु भएका आज्ञाहरू यीनै हुन्।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

34 परमप्रभुले इस्राएलीहरूका निम्‍ति सीनै पर्वतमा मोशालाई दिनुभएका आज्ञाहरू यी नै हुन्‌।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

34 यी आज्ञाहरू परमप्रभुले सीनै पर्वतमा मोशालाई इस्राएलीहरूको निम्‍ति दिनुभएको हो।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

34 याहवेहले सीनै पर्वतमा इस्राएलीहरूका निम्ति मोशालाई दिनुभएका आज्ञाहरू यिनै हुन्।

Sien die hoofstuk Kopieer




लेवीहरू 27:34

Volg ons:

Advertensies


Advertensies