लेवीहरू 27:31 - पवित्र बाइबल31 यसर्थ यदि कुनै मानिसले त्यो अंश फिर्ता लिनु चाहन्छ भने उसले उसको दशांशको दाममा पाँच भाग अंश दाम थप्नुपर्छ अनि मात्र किन्न सक्छ। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण31 कसैले आफ्नो दशांश मोल तिरेर छुटाउँछ भने, त्यसमा पाँचौँ भाग थपेर त्यसले देओस्। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल31 यदि कसैले तीबाट केही किन्न चाहन्छ भने त्यसले त्यसको तोकिएको मूल्य र अरू पाँचौँ भाग मात्र मोल तिर्नुपर्नेछ। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण31 यदि कुनै मानिसले आफ्ना दशांश छुटाउन चाहन्छ भने त्यसले त्यसमा त्यसको पाँचौँ भाग थप्नुपर्छ। Sien die hoofstuk |