लेवीहरू 27:30 - पवित्र बाइबल30 “सबै बालीका अन्नहरूबाट दशांश परमप्रभुको हो, यसको अर्थ खेतीको अन्न तथा रूखका फलहरूको, दशांश परमप्रभुको हो। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण30 “‘रूखहरूका फल वा जमिनका बीउको होस्, भूमिका उब्जनीको दशांश परमप्रभुकै हो, र ती परमप्रभुको निम्ति पवित्र हुन्। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल30 जमिनबाट उब्जेका अन्न वा फल सबैको दशौँ भाग परमप्रभुको हो। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण30 “ ‘जमिनबाट आएको प्रत्येक कुरा, चाहे त्यो माटोबाट होस्, अथवा रूखको फलको होस्, त्यसको दशांश याहवेहको हो; त्यो याहवेहका निम्ति पवित्र हो। Sien die hoofstuk |