लेवीहरू 27:27 - पवित्र बाइबल27 तर यदि त्यो पहिला जन्मिएको पशु अशुद्ध छ। तब त्यस मानिसले फेरि यसलाई किनेर फर्काउनुपर्छ। पूजाहारीले त्यो पशुको दाम तोक्छ र किन्नेले त्यसमा पाँचौ अंशको एक अंश थपेर किन्नुपर्छ। तर यदि त्यही व्यक्तिले नकिने पूजाहारीले उसले तोकेको दाममा त्यो पशु बेच्नुपर्छ। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण27 यदि त्यो अशुद्ध पशुको हो भने, तोकेको मोलमा अझै पाँचौँ भाग थपेर त्यो छुटाइओस्, तर मोल तिरेर छुटाउने होइन भने तोकेको मोलमा त्यो बेचिओस्। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल27 तर अशुद्ध पशुले ब्याएको पहिलो बच्चा त्यसको तोकिएको दाम र अरू पाँचौँ भाग बढ्ता मोल दिएर फिर्ता लिन सकिनेछ। त्यो किनेर फिर्ता लिइएन भने अरू कसैलाई तोकिएको मूल्यमा बिक्री गर्न सक्नेछ। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण27 यदि त्यो कुनै अशुद्ध पशु हो भने त्यसले यसलाई तोकिएको मोलमा अझ पाँचौँ भाग थपेर फिर्ता गरेर किनोस्। यदि त्यसले यसलाई छुटाउँदैन भने त्यो त्यसको तोकिएको मोलअनुसार बेचियोस्। Sien die hoofstuk |