Aanlyn Bybel

- Advertensies -




लेवीहरू 27:26 - पवित्र बाइबल

26 “मानिसहरूले परमप्रभुलाई गाई तथा भेंडाहरू पनि विशेष बलिको रूपमा चढाउन सक्छन्। तर यदि चढाइने पशु माऊको प्रथम थुमा अथवा बाछा हो भने त्यो परमप्रभुकै हो। यसर्थ मानिसहरूले ती पशुहरू परमप्रभुलाई विशेष बलि स्वरूप चढाउन सक्तैनन्।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

26 “‘पशुहरूले बियाएको पहिलो बच्‍चा, साँढ़ेको होस्‌ वा भेड़ाको होस्, ती अघिदेखि परमप्रभुकै हुन्‌— त्‍यसलाई चाहिँ अर्पण नगर्नू।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

26 सबैभन्दा पहिले ब्‍याएको पशु परमप्रभुको भइसकेको हुनेछ। त्‍यो उहाँलाई स्‍वेच्‍छाले चढाएको भेटीको रूपमा कसैले अर्पण गर्न सक्‍नेछैन। बाछो वा साँढ-भेडाको थुमा वा बाख्राको पाठा परमप्रभुका हुन्,

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 “ ‘तरै पनि कसैले कुनै पशुको पहिलो सन्तान अर्पण नगरोस्; किनकि पहिलो सन्तान पहिल्यैबाट याहवेहको हो। चाहे त्यो गोरु होस्, अथवा भेडा, त्यो याहवेहकै हो।

Sien die hoofstuk Kopieer




लेवीहरू 27:26

Volg ons:

Advertensies


Advertensies