लेवीहरू 27:24 - पवित्र बाइबल24 महोत्सव बर्षमा त्यो जमीन फेरि जुन मालिकबाट दाताले किनेको थियो उसैको हुन्छ। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण24 पुनर्स्थापनको वर्षमा त्यो खेत जसबाट किनेको हो, अर्थात् जसको अधिकारमा त्यो खेत थियो, त्यसलाई नै फिर्ता गरिओस्। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल24 पुनर्स्थापनको वर्षमा त्यो जमिन त्यसको खास मालिक वा त्यसका सन्तानलाई फिर्ता दिइनेछ। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण24 पचासौँ वर्षको उत्सवमा त्यो जमिन जसबाट त्यसले किनेको थियो, त्यसलाई फर्काइदिनेछ, अर्थात् त्यो जमिन जसको थियो, त्यसैलाई फिर्ता जाओस्। Sien die hoofstuk |