Aanlyn Bybel

- Advertensies -




लेवीहरू 27:17 - पवित्र बाइबल

17 यदि कुनै मानिस आफ्नो जमीन जयन्ती बर्षमा परमप्रभुलाई चढाउँछ तब यसको दाम पूजाहारीद्वारा तोकिनेछ।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

17 पुनर्स्‍थापनको वर्षदेखि त्‍यसले आफ्‍नो खेत अर्पण गर्ने हो भने त्‍यसको दाम तोकिएबमोजिम होस्‌।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

17 त्‍यसले जमिन पुनर्स्‍थापनको वर्षको तुरुन्‍तै पछि अर्पण गर्छ भने त्‍यसको पूरा मूल्‍य तिर्नुपर्नेछ।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 यदि त्यसले आफ्नो जमिन पचासौँ वर्षको उत्सवमा अर्पण गर्छ भने तोकिएको मोल नै रहनेछ।

Sien die hoofstuk Kopieer




लेवीहरू 27:17

Volg ons:

Advertensies


Advertensies