Aanlyn Bybel

- Advertensies -




लेवीहरू 27:12 - पवित्र बाइबल

12 त्यो पशु चाहे राम्रो होस् अथवा नराम्रो केही भिन्नता हुँदैन तर दाम पूजाहारीले तोक्नेछ। पूजाहारीले दाम तोकेपछि त्यो पशुको दाम त्यही रहनेछ।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

12 असल भए पनि कमसल भए पनि पूजाहारीले त्‍यसको मोल तोकून्‌। अनि पूजाहारीले जे दाम तोक्‍छन्‌ त्‍यहीबमोजिम हुनेछ।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

12 पूजाहारीले त्‍यस पशुको गुण वा अवगुणअनुसार त्‍यसको मूल्‍य तोकिदेओस् र त्‍यसरी तोकिएको मूल्‍य पक्‍का हुनेछ।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 पुजारीले त्यो असल छ कि खराब छ भनी जाँच गर्नेछ। त्यसपछि पुजारीले जति मोल तोक्नेछ, त्यसको मोल त्यति नै हुनेछ।

Sien die hoofstuk Kopieer




लेवीहरू 27:12

Volg ons:

Advertensies


Advertensies