Aanlyn Bybel

- Advertensies -




लेवीहरू 26:8 - पवित्र बाइबल

8 तिमीहरू पाँच जनाले एक सय जना शुत्रहरूलाई पराजित गर्नेछौ अनि तिमीहरू एक सय जनाले तिमीहरूको दश हजार शत्रुहरूलाई पराजित गर्नेछौ। तिमीहरूले तिमीहरूको शत्रुहरूलाई नाश गर्नेछौ।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

8 तिमीहरूका पाँच जनाले सय जनालाई र सय जनाले दश हजार जनालाई खेद्‌नेछन्‌। तिमीहरूका शत्रुहरू तिमीहरूका तरवारले सोतर हुनेछन्‌।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

8 तिमीहरू पाँच जनाले सय जनालाई जित्‍न सक्‍नेछौ अनि सय जनाले दश हजारलाई जित्‍न सक्‍नेछौ।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 तिमीहरूका पाँच जनाले एक सय जनालाई लखेट्नेछन्; र तिमीहरूका एक सयले दश हजारलाई लखेट्नेछ। अनि तिमीहरूका शत्रुहरू तिमीहरूका सामु तरवारद्वारा ढालिनेछन्।

Sien die hoofstuk Kopieer




लेवीहरू 26:8

Volg ons:

Advertensies


Advertensies