लेवीहरू 26:33 - पवित्र बाइबल33 म तिमीहरूलाई देश विदेशमा छरपष्ट पार्नेछु र मेरो तरवार निकालेर तिमीहरूलाई शेष गर्नेछु। तिमीहरूको भूमि रित्तिनेछ अनि शहरहरू नाशा हुनेछन्। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण33 मचाहिँ तिमीहरूलाई जाति-जातिहरूका बीचमा तितरबितर पारिदिनेछु, र नाङ्गो तरवार लिएर तिमीहरूलाई खेद्नेछु। तिमीहरूको देश सूनसान र तिमीहरूका सहरहरू उजाड़ हुनेछन्। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल33 म तिमीहरूमाथि लडाइँहरू ल्याउनेछु र तिमीहरूलाई देशविदेशमा छरपष्ट पारी धपाइदिनेछु। तिमीहरूको देश उजाड हुनेछ र सहरहरू ध्वंस हुनेछ। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण33 मचाहिँ तिमीहरूलाई जाति-जातिहरूका बीचमा तितरबितर पारिदिनेछु। अनि नाङ्गो तरवार लिएर तिमीहरूलाई खेद्नेछु। तिमीहरूको देश सुनसान र तिमीहरूका सहरहरू उजाड हुनेछन्। Sien die hoofstuk |