Aanlyn Bybel

- Advertensies -




लेवीहरू 26:32 - पवित्र बाइबल

32 म तिमीहरूको देश खाली पार्नेछु तब तिमीहरूको शत्रुहरू पनि त्यो देखेर छक्क पर्नेछन्।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

32 म देशलाई नष्‍ट पार्नेछु। यी सब देखेर त्‍यहाँ बस्‍ने तिमीहरूका शत्रुहरू अवाक्‌ हुनेछन्‌।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

32 म तिमीहरूका देश यस्‍तो प्रकारले ध्‍वंस गर्नेछु कि त्‍यो देखेर देश कब्‍जा गरी बास गर्ने तिमीहरूका शत्रुहरू पनि औधी तर्सनेछन्।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

32 म देशलाई उजाड पारिदिनेछु; र त्यहाँ बस्‍ने तिमीहरूका शत्रुहरू पनि छक्‍क पर्नेछन्।

Sien die hoofstuk Kopieer




लेवीहरू 26:32

Volg ons:

Advertensies


Advertensies