Aanlyn Bybel

- Advertensies -




लेवीहरू 26:31 - पवित्र बाइबल

31 म तिमीहरूको पवित्र स्थलहरू शून्य पारिदिनेछु, म तिमीहरूका शहरहरू ध्वंश पारिदिनेछु अनि म तिमीहरूले चढाएको सुगन्धित बलिहरू ग्रहण गर्दिनँ।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

31 म तिमीहरूका सहरहरू उजाड़ पार्नेछु, र तिमीहरूका धर्म-स्‍थलहरू शून्‍य पारिदिनेछु, अनि म तिमीहरूका भेटीका मीठो बास्‍ना ग्रहण गर्नेछैनँ।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

31 विरक्त भई म तिमीहरूका सहर र आराधना-स्‍थलहरू ध्‍वंस पार्नेछु र तिमीहरूका बलिदानहरू ग्रहण गर्नेछैन।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

31 म तिमीहरूका सहरहरूलाई उजाड पार्नेछु, र तिमीहरूका पवित्रस्थानहरूलाई शून्य पारिदिनेछु। अनि तिमीहरूले चढाएका बलिदानहरूका बास्‍नाले मलाई प्रसन्‍न पार्नेछैन।

Sien die hoofstuk Kopieer




लेवीहरू 26:31

Volg ons:

Advertensies


Advertensies