लेवीहरू 26:28 - पवित्र बाइबल28 तब म मेरो साँच्चै रीस देखाउनेछु! म तिमीहरूको परमप्रभु, तिमीहरूको पाप परिणामभन्दा सात गुणा वेशी दण्ड दिनेछु। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण28 मेरो क्रोधमा म तिमीहरूका विरुद्ध जानेछु, र तिमीहरूका पापको लागि म तिमीहरूलाई सात गुणा दण्ड दिनेछु। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल28 म आफ्नो रिसमा तिमीहरूमाथि आइलाग्नेछु र फेरि तिमीहरूको दण्ड अघिको भन्दा अरू सात गुणा कठोर बनाउनेछु। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण28 म आफ्नो क्रोधमा तिमीहरूको विरोधमा हुनेछु। अनि म आफैँ तिमीहरूका पापहरूका लागि सात गुणा बढी दण्ड दिनेछु। Sien die hoofstuk |