Aanlyn Bybel

- Advertensies -




लेवीहरू 26:26 - पवित्र बाइबल

26 म तिमीहरूको अन्न वितरण विछिन्न बनाउनेछु। दश जना स्रीहरूले एउटै चुल्हामा भान्सा पकाउनेछन्। तिनीहरूले एक-एक जना गरेर रोटी नाप्नेछन्। तिमीहरूले खानेछौ तर तिमीहरू अघाउने छैनौ।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

26 म तिमीहरूको अन्‍न यति साह्रो घटाइदिनेछु कि एउटै घरको चुलोमा दश घरका आइमाईहरूले पकाउनेछन्, अनि पकाएर भाग लगाउँदा यति थोरै हुनेछ कि कसैलाई पनि पुग्‍नेछैन।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

26 म तिमीहरूको खाना जुट्‍न दिनेछैन र दश जना स्‍त्रीहरूसित भएका सबै खाना पकाउनलाई एउटा चुलो मात्र भए पुग्‍छ। तिनीहरूले खाना खटाई-खटाई बाँड्‍नेछन् र तिमीहरूले ती सबै खाइसकेपछि पनि अझै भोका नै रहनेछौ।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 जब म तिमीहरूका भोजन आपूर्तिलाई बन्द गरिदिनेछु, तब एउटै घरको चुलोमा दश घरका स्त्रीहरूले रोटी पकाउनेछन्, र नापी-नापी थोरै मात्रामा भाग लगाउनेछन्। तिमीहरूले खान त खानेछौ, तर तृप्‍त हुनेछैनौ।

Sien die hoofstuk Kopieer




लेवीहरू 26:26

Volg ons:

Advertensies


Advertensies