लेवीहरू 26:2 - पवित्र बाइबल2 “मेरा विशेष विश्राम दिनहरूलाई याद गर अनि मेरो पवित्र स्थानलाई आदर गर। म परमप्रभु हुँ। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण2 “‘तिमीहरूले मेरो शबाथ पालन गर, र मेरो पवित्रस्थानको आदर गर। म परमप्रभु हुँ। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल2 धार्मिक चाडहरू मान्ने गर्नू र मेरो आराधना गरिने स्थानलाई आदर गर्नू। म परमप्रभु हुँ। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण2 “ ‘मेरा शब्बाथहरू पालन गर्नू, र मेरो पवित्रस्थानलाई आदर गर्नू। म नै याहवेह हुँ। Sien die hoofstuk |