Aanlyn Bybel

- Advertensies -




लेवीहरू 26:11 - पवित्र बाइबल

11 तिमीहरूको माझमा परमप्रभु आएर बस्ने पवित्र जग्गा-पवित्र पाल बसाल्नेछु। म तिमीहरूलाई घृणा गर्ने छैन।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

11 तिमीहरूलाई घृणा नगरी म तिमीहरूकै बीचमा वास गर्नेछु।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

11 म तिमीहरूका माझमा आफ्‍नो पवित्र पालमा बास गर्नेछु र कहिल्‍यै तिमीहरूलाई त्‍याग्‍नेछैनँ।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 म आफ्नो वासस्थान तिमीहरूबीच राख्नेछु; र म तिमीहरूलाई घृणा गर्नेछैनँ।

Sien die hoofstuk Kopieer




लेवीहरू 26:11

Volg ons:

Advertensies


Advertensies