Aanlyn Bybel

- Advertensies -




लेवीहरू 25:43 - पवित्र बाइबल

43 तिमीहरू तिनीहरूको निम्ति निष्ठुर मालिक हुनुहुँदैन। तिमीहरूले आफ्नो परमेश्वरको डर अनि आदर गर्नुपर्छ।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

43 तिमीहरूले तिनीहरूमाथि कठोर व्‍यवहारले शासन नगर्नू, तर तिमीहरूका परमेश्‍वरको भय मान्‍नू।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

43 तिनीहरूसित निष्‍ठुर व्‍यवहार नगर्नू तर आफ्‍ना परमेश्‍वरको डर मान्‍नू।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

43 तिनीहरूमाथि निर्ममतापूर्वक शासन नगर्नू, तर तिमीहरूका परमेश्‍वरको डर मान्‍नू।

Sien die hoofstuk Kopieer




लेवीहरू 25:43

Volg ons:

Advertensies


Advertensies