Aanlyn Bybel

- Advertensies -




लेवीहरू 25:31 - पवित्र बाइबल

31 तर पर्खालले नघेरिएको जग्गा खुल्ला मैदान सरह रहन्छ र त्यस्तो ठाउँको घर बेचिएको खण्डमा महोत्सवको बेला पहिलेको मालिकले नै त्यो घर पाउँनेछ।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

31 तर पर्खालले नघेरिएका गाउँका घरहरूचाहिँ देशका अन्‍य जग्‍गाजमिनजस्‍तै ठान्‍नू। तीचाहिँ निखन्‍न सकिन्‍छ, अनि पुनर्स्‍थापनको वर्षमा फिर्ता गर्न सकिन्‍छ।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

31 तर पर्खाल नलाएका गाउँ-बस्‍तीमा भएका घरहरूचाहिँ जमिन बराबर मानिनेछन्। पहिलेको मालिकको ती निखन्‍ने हक रहनेछ अनि पुनर्स्‍थापनको वर्षमा ती त्‍यसले फिर्ता पाउनेछ।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

31 तर पर्खालले नघेरिएका गाउँका घरहरूचाहिँ खुला जमिनसरह ठान्‍नू। ती छुटाउन सकिन्छ, र पचासौँ वर्षको उत्सवमा फिर्ता गरिनुपर्छ।

Sien die hoofstuk Kopieer




लेवीहरू 25:31

Volg ons:

Advertensies


Advertensies