लेवीहरू 25:28 - पवित्र बाइबल28 तर यदि त्यस मानिसको जमीन किन्न प्रशस्त धन कमाउन नसके अनि जमीनको मूल्य तिर्न नसके महोत्सव बर्षसम्म त्यो जमीन किन्ने मानिस कै भइरहनेछ। तब विशेष महोत्सवको समयमा त्यो जमीन फेरि पुरानो त्यसको मालिकलाई फर्काइनेछ र त्यो जमीन त्यसको सही मालिक कै हुनेछ। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण28 तर आफैले उकास्ने त्यसको औकात पुगेन भने पुनर्स्थापनको वर्षसम्म किन्नेकै हातमा त्यो जमिन रहनेछ। अनि पुनर्स्थापनको वर्षमा त्यो फिर्ता गरिओस्। त्यसपछि त्यो मानिसचाहिँ आफ्नो जग्गाजमिनमा जान सक्छ। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल28 तर त्योसँग जमिन फेरि किन्नलाई चाहिँदो धन छैन भने त्यस जमिनमाथि अर्को पुनर्स्थापनको वर्षसम्म किन्ने मानिसको अधिकार रहनेछ। त्यस वर्ष पहिलेको मालिकलाई जमिन फर्काइनेछ। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण28 तर यदि त्यसले उसलाई तिर्ने साधन जुटाउन सकेन भने पचासौँ वर्षको उत्सवसम्म किन्ने मानिसकै हातमा त्यो जमिन रहनेछ। अनि पचासौँ वर्षको उत्सवमा त्यो फिर्ता गरियोस्। त्यसपछि त्यो मानिसचाहिँ आफ्नो सम्पत्तिमा फर्केर जान सक्छ। Sien die hoofstuk |