Aanlyn Bybel

- Advertensies -




लेवीहरू 25:26 - पवित्र बाइबल

26 कुनै गरीब मानिसलाई उसको जमीन किनी दिने आफन्त नहोला, तर उसको प्रशस्त धन भएको समयमा आफैंले यो जमीन किन्न सक्छ।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

26 तर कसैको यसरी निखनिदिने कोही छैन र त्‍यो आफै पछि धनी भएर निखन्‍न सक्‍छ भने,

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

26 कसैको जमिन किन्‍नलाई नजिकको साइनो पर्ने मानिस छैन भने त्‍यो आफैंले पछिबाट प्रशस्‍त धन कमाएर सो जमिन आफैं किन्‍न सक्‍छ।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 तरै पनि कुनै मानिसको त्यसलाई आफ्ना निम्ति छुटाइदिने नातेदार छैन, र त्यसले आफूले उन्‍नति गरेर त्यसलाई छुटाउने पर्याप्‍त साधन जुटायो भने,

Sien die hoofstuk Kopieer




लेवीहरू 25:26

Volg ons:

Advertensies


Advertensies