लेवीहरू 25:24 - पवित्र बाइबल24 मानिसहरूले जमीन बेच्न सक्छन् तर फेरि तिनीहरूको परिवारको सदस्यले त्यो भूमि फिर्ता गर्न सक्छ। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण24 तिमीहरूको अधिकारमा आएको जग्गाजमिन फेरि निखन्न दिनू। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल24 जब जमिन बिक्री हुन्छ, पहिलेको मालिकले त्यो निखन्ने अधिकार पाउनेछ। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण24 तिमीहरूले अधिकार गरेको देशभरि जमिनको छुटकाराको मोलको प्रबन्ध गर्नुपर्छ। Sien die hoofstuk |