Aanlyn Bybel

- Advertensies -




लेवीहरू 25:21 - पवित्र बाइबल

21 चिन्ता नगर! छैटौं बर्षमा म मेरो आशीर्वाद दिने छु जसले गर्दा जमीनले तीन बर्षको निम्ति बाली उब्जाउनेछ।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

21 छैटौँ वर्षमा म आफ्‍नो आशिष्‌ तिमीहरूलाई दिनेछु, र भूमिले तीन वर्षको फसल उब्‍जाउनेछ।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

21 परमप्रभुले छैटौँ वर्षमा जमिनलाई आशिष् दिनुहुनेछ र त्‍यस वर्ष दुई वर्षसम्‍म खान पुग्‍ने उब्‍जनी हुनेछ।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 छैटौँ वर्षमा म यस्तो आशिष् पठाउनेछु, कि जमिनले तीन वर्षसम्म पुग्ने प्रशस्त उब्जनी दिनेछ।

Sien die hoofstuk Kopieer




लेवीहरू 25:21

Volg ons:

Advertensies


Advertensies